२ तिमोथि 4:8 - जुम्ली8 अब परमेसोरले मुकन जुम्मा लाया काम गर्या हुनाले मेरालेखि धार्मिकताको इनाम राखिदियाछुन्। निसाप गन्न्या प्रभुले आपु आउन्या दिन मुकन दिन्याछुन्, मुकन मात्तै हैन, तर उनु आउन्यादिनकन खुसि मानि ढुक्न्याहरु स्हबैकन दिन्याछुन्। Faic an caibideil |