Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथि 4:4 - जुम्‍ली

4 र स्‍हइ कुडा स्‍हुन्‍न मान्‍न्‍यानाइ तर उहिलेका सिलकहरु स्‍हुन्‍न मुन गन्‍न्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथि 4:4
13 Iomraidhean Croise  

तर तिनुहरु ठुलो डाको गाड्‌डै उठ्‌या, र आम्‍ना कान बुज्‍या, र तिनुहरुले एकैचोटि स्‍तिफनसकन कुट्‍या।


यइबिअ तिनुहरुले झुटो कुडानै बिसास गरुन् भुनि परमेसोरले तिनुहरुमै एक भड्‌काउन्‍या सक्‍ति पठाउन्‍याछुन्।


र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।


परमेसोरकन मान नगन्‍न्‍या र बिना अथ्‍थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्‍ति गन्‍न्‍या तालिम ल्‍हेउ।


तिमोथि, ज्‍या तुमिकन जुम्‍मा दियाछ, तेइ जगाइ राख्‍या। परमेसोरकन मान नहुन्‍या कुडाहरु नगर्‍या, तेइ झुटा ग्‍यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्‍या।


एसिया ठौरमै हुन्‍याहरु स्‍हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्‌दि फुगेलस र हर्मोगेनस पुनि हुन्।


र स्‍हाँचोकन नमान्‍न्‍या मान्‍ठहरुका आग्‍या र यहुदि सिलकमै मुन नलाउन्।


Lean sinn:

Sanasan


Sanasan