21 भरसक हिउद लाग्नु भुन्दा पैले आउन्या कोसित गर्या। युबुलसले तुमिकन जदेउ भुन्याछुन् अनि पुडेस, लिनस, क्लौडिया र स्हबै भाइहरुले पुनि भुन्याछुन्।
तुमिहरुकन उजुरि हाल्या स्हात अदालत जाँदा, बाटमै तेइस्हात मिलाप गर, नतर तेइले तुमिकन न्यायादिसति तानेर ल्हैजान्याछ, र न्यायादिसले तुमिकन हाकिमका हातमै जुम्मा दिन्याछ, र हाकिमले तुमिकन झ्यालखानमै हाल्दिन्याछ।
तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।
तरोआस सहरमै कार्पसका घर मोइले छोड्या टालो र किताबहरु, खासगरि चर्मपत्तरहरु तुमि आउन्या बेला तुमि स्हातै ल्याया।
मोइति जति स्हक्दो स्हाँटा आउन्या कोसित गन्नु।
अर्तिमास या तुखिकसकन मोइले तुमिति पठाउना बित्तिकै, तुमि निकोपोलिस सहरमै मोइति स्हाँटा आउन्या कोसित् गर्या। क्यानकि ताँइ हिउँद काट्न्या निदो गर्याछु।