Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथि 4:20 - जुम्‍ली

20 इरास्‍तस कोरिन्‍थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्‍हन्‍चि छियो छोडिआयाँ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथि 4:20
9 Iomraidhean Croise  

तेइपछि पावल एथेन्स छोडिकन कोरिन्थि सहरमै गया।


सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्‍या, र कोरिन्थिका एतिका मान्‍ठहरुले पुनि पावलको बचन स्हुन्‍यार प्रभुमै बिसास गर्‍या, र बप्‍तिस्‍मा ल्‍हिया।


तिनुकन सेबा गन्‍न्‍या दुइजुना तिमोथि र इरास्तसकन पावलले माकेडोनियामै पठाया, तर आपु मात्‍तै नाप्‍नापा दिनस्हम्‍म एसियामै बस्‍या।


ताँइबाट पानिझाँजमै चडि गयार भोलिपल्‍ट खियस टापुति पुग्‍यौं, र पर्सिपल्ट सामोस टापुमै पुग्‍यौं। तेइको अक्‍को दिन मिलेटस सहरमै पुग्‍यौं।


मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्‍डलिका अगुवाहरुकन घोइराउन मान्‍ठ पठाया।


तब बेरिया भुन्‍न्‍या ठौरको पुरसको छोरो सोपात्‍तोरस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बिबाट गायस, तिमोथि, एसिया ठौरा तुखिकस र तोरोफिमस पुनि तिनुस्हात गया।


क्‍यानभुन्‍या यइ भुन्‍दा अगाडि तिँ मान्‍ठहरुले एफिसस ठौरको तोरोफिमस भुन्‍न्‍या मान्‍ठकन पावलस्हात देख्या छिया, तेइकन पावलले मुन्‍दिर भित्‍त ल्याया होला भुनि तिनुहरुले स्हुच्‍याछिया।


Lean sinn:

Sanasan


Sanasan