2 बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
तेइ धन्यको हो, जोले मुकन संका गद्दैनुन्।”
तिनुहरु इसुति आयार यइथो भुनि उनुकन हात्या बिन्ति गर्या, “कप्तानले यहुदि जातिकन माया गद्दाछुन्, र तिनुले नै हाम्मो सबाघर बुनाइदिया हुन् तेइबिअ तिँ तुम्मो दया पाउन्या लायकका छुन्।”
इसुले तेइकन भुन्या, “मडाहरुकन आम्नै मडा दाब्न देउ, तर तुमि गइकन परमेसोरको राज्य आइगो भुन।”
अनि सलामिस सहरमै पुग्यापछि यहुदिहरुका सबाघरभित्त पसि तिनुहरुले परमेसोरको बचन स्हुनाउन लाग्या। तिनुहरुकन सयोग गन्न्या मर्कुस भुनिन्या युहन्ना पुनि गयाछिया।
अनि पट्याइ मान्या दिनमै सहरको धेलाबाट बाइर आयौं र नदिका छाइलति प्रार्थना गन्न्या ठौर छ कि भुनि स्हुच्या छियौं, र ताँइ भित्त पस्यौं तब ताँइ जुम्मा भयाइ स्हैनिहरुस्हात कुडा गर्न लाग्यौं।
हप्ताको पैलो दिनमै हामि प्रभु भोज खान जुम्मा भयौं। तब पावलले ताँइबाट भोलिपल्ट जान्या मुन गर्या हुनाले, तिनुहरुस्हात मद्दि रातस्हम्म कुडा गरि बस्या।
हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।
मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
परमेसोरको रैबारकन हेला नगर।
मु नआउन्जै तुमिले मान्ठहरुकन धर्मसास्तर पाडेर स्हुनाउन्या, प्रचार गन्न्या र सिच्छ्या दिन्या कुडामै मुन लाया।
पाप गरिरन्याहरुकन स्हबैका म्हाँजौदो हप्काया, र यइथैगरि अरुहरुले पुनि पाप गन्न भेइ मानुन्।
तेइबिअ ज्या कुडाको मान हुनैन, यति कोइले तेइ कुडाबाट आपुकन स्हुद्दो पार्यो भुन्या तेइ मान भया काममै चलाइन्या भाँडो बन्न्याछ। घरा मालिकका लेखि तेइ चोखो र राम्मा काममै चलाइन्या मुनपड्दो हुन्याछ।
र स्होजो भइ आपुकन बिरोद गन्न्याहरुकन स्हुम्जाउन्या हुनुपड्डोछ। काँइकेइगरि परमेसोरले तिनुहरुकन पछ्ताप गन्न्या र स्हाँचो कुडाकन बुइन्या मुन दिन्याछुन्,
तिमोथि, मोइले सिकाया सिच्छ्या, मेरो चालचलन, मेरो उदेस्य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्हन स्हक्न्या सक्तिकन तुमिले मान्याछौ।
यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्,
यि कुडाहरु तुमिले पुरै हकस्हात स्हुनाउ, अत्ति देउ र हप्काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।