Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथि 4:19 - जुम्‍ली

19 प्रिस्‍किला र अकिलासकन, ओनेसिफरको घराझाइनकन मेरो जदेउ भुन्‍दिया।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथि 4:19
7 Iomraidhean Croise  

तेइपछि पावल मथ्‍थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्‍या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्‍या उनुसारले किंक्रिया सहरमै आम्नो कप्‍पाल खौर्‍या।


ताँइ पावलले पोन्‍टस ठौरको अकिलास भुन्न्या एक जुना यहुदिकन भेट्‌या। तेइ आम्नि जोइ प्रिस्‍किलास्हात इटालिया देसबाट आया छियो, क्‍यानभुन्‍या रोमको राजा क्लौडियसले स्हबै यहुदिहरुकन रोम सहर छोड्न्या हुकुम दियाछिया। पावल तिनुहरुकन भेट्न गया।


पावल सबाघरमै भेइ नमानिकन बोल्‍न लाग्‍या। जब पावलले बोल्‍या कुडा प्रिस्किला र अकिलासले स्‍हुन्‍यापछि तिनुहरुले पावलकन आम्ना घरमै ल्‍हिया, अनि तिनुकन परमेसोरले देखाया जिबनको बाटाका बार्‍यामै सप्‍पारि बुजाइदिया।


Lean sinn:

Sanasan


Sanasan