17 तर प्रभु मेरा पट्टि भया र स्हबै अरु जातिहरुकन परमेसोरको रैबार स्हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।
मान्यागुन्न्या थियोफिलस, हाम्मा म्हाँजौनो इसुको बारेमै भया कुडा मस्तै जुनले लेख्या छुन्।
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
मुकन तागत दिन्या ख्रिस्ट इसु हाम्मा प्रभुकन धन्याबाद छ, क्यानभुन्या उनुले मुकन बिसासिलो ठराइकन आम्नो काम गन्न छान्या।
यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।
तेइ राम्मो रैबार स्हुनाया हुनाले मोइले जात्ति दुख पाइरयाछु र अपरादिका जैथै स्हाङ्लाले बानियाँछु। तर परमेसोरका बचन स्हाङ्लाले बानिदैनुन्।
एन्टिओखिया, आइकोनियन र लुस्त्रा भुन्या ठौर मुमै दुख कस्ट आया र मोइले ति स्हयाँ रपुनि ति स्हबै दुख कस्टदेखि प्रभुले मुकन बचाया।
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।