15 तेइदेखि तुमि पुनि चुनाखो भइ बस, क्यानकि तेइले हामिले स्हुनाया राम्मो रैबारको जात्ति बिरोद गर्यो।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।
तामाका भाँडाकुडि स्हैन्या अलेक्जेन्डरले मुकन जात्ति अराम्मो गर्यो। प्रभुले तेइकन तेइको काम उन्सारा दुन्ड दिन्याछुन्।
मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।