11 लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ।
तर अइले पछाडि हुन्या अगेडि हुन्याछुन्, र अगेडि भया पछाडि हुन्याछुन्।”
यइ कुडा तिनुकन थाँ भयापछि, मर्कुस भुनिन्या युहन्नाकि आमा मरियमका घर गया। ताँइ मथ्थै जुना जुम्मा भैइ प्रार्थना गरिरया छिया।
बारनाबास र साउल आम्नो काम स्हकेर यरुसलेमबाट फर्क्या। अनि तिनुहरुले मर्कुस भुनिन्या युहन्नाकन पुनि स्हातै ल्हिया।
बारनाबासले मर्कुस भुनिन्या युहन्नाकन आपुस्हातै ल्हिन्या इच्छ्या गर्या।
यइ कुडामै पावल र बारनाबासको मुन मिल्योन र दुबै जुना छुटिया, अनि बारनाबासले मर्कुसकन ल्हिइ पानिझाँज चडेर साइप्रसतिर गया।
पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्।
तेइबिअ ज्या कुडाको मान हुनैन, यति कोइले तेइ कुडाबाट आपुकन स्हुद्दो पार्यो भुन्या तेइ मान भया काममै चलाइन्या भाँडो बन्न्याछ। घरा मालिकका लेखि तेइ चोखो र राम्मा काममै चलाइन्या मुनपड्दो हुन्याछ।