10 क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।
“तेइबिअ, बिचार गर! तुमिहरु मद्दि जोले आपु स्हात भया स्हबै कुडा मेरालेखि छोड्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
“कोइ कमाराले दुइ मालिकको सेबा गन्न स्हक्तैन, क्यानभुन्या तेइले एककन घिन मान्यर अक्काकन माया गद्दोछ, या एकाको भुन्या मान्नोछ अक्काको भुन्या मान्नैन। तुमिहरु परमेसोर र धुन दुबैको सेबा गन्न सक्तैनौ।”
लोतकि जोइ क्यारि मरि याद गर!
पावल र तिनुका स्हात्याहरु पाफोसबाट पुनि पानिझाँज चडेर पामफिलियाको पर्गा सहरमै पुग्या, र मर्कुस भुनिन्या युहन्ना पावल र बारनाबासबाट छुट्टियर यरुसलेमतिर फर्क्या।
तर पावलले मर्कुसकनस्हातै ल्हिन ठिक मान्यानुन्, क्यानभुन्या मर्कुसले पामफिलियामै काम पुरा नगरि पावल र बारनाबासस्हात छुटिया छियो।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो।
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।
अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
पावल ताँइ एक दुइ दिनस्हम्म बस्या। तेइपछि पावल गलातिया र फ्रिगियाको स्हबै ठौरमै जाँनै बिसासिहरुकन बिसासमै भरिला पाड्दै अक्को ठौरमै गया।
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्।
मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।