यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।