9 तर तिनुहरु अझ पछिस्हम्म टेक्न स्हक्न्यानाइ, क्यानकि ति दुइ मान्ठकाजुन तिनुहरुको मुर्ख काम स्हबैति देखला पड्न्याछ।
तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
अब हेर्, प्रभुको सजाय तोइमाथि पड्याछ। तो अब घामको उज्यालो नदेख्न्या कान्या हुन्याछै।” अनि तेइबेला तेइका आँखामै कालो बादल जैथो लाग्यो र तेइ आँखा नदेख्न्या भयो अनि तेइ आँखा नदेख्न्या भयोर हातले ओडोपुडो छाम्न लाग्यो।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।