6 क्यानभुन्या तिनुहरुमद्दि कोइ कोइ घर घर पसि पापले भरियै र स्हबै किसिमका अराम्मो इच्छ्या राख्न्या लिला नभयै स्हैनिकन आम्ना कब्जामै राख्थाछुन्।
तर सुन्सारको चिन्ता र धुनकन माया गन्न्या र, अरु कुडाको लाल्चोले गद्दा बचनकन बिर्स्हेर फल फलाउँदैनुन्।
तर यति तिँ मोजमजामै रमलिरन्छुन् भुन्या तिँ बाँचेर पुनि मर्या जतिको हो।
तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।
तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।