5 अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
यइ चिठिकमै हामिले भुन्या कुडा यति कोइले मान्नैन भुन्या, तेइ मान्ठकन रैराख्या र तेइस्हात स्हात नगर्या र तेइ लाजमै परोस्।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
परमेसोरकन मान नगन्न्या र बिना अथ्थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्ति गन्न्या तालिम ल्हेउ।
क्यानभुन्या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्तिको तालिमले जतातेतैबाट फाइदा मिल्लोछ, क्यानभुन्या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्ति कबुल गरियाछ।
यति कोइले स्हागहरुको र स्हबै भुन्दा पैला आम्ना झानको हेरबिचार गद्दैन भुन्या तेइले स्हाँचो बिसासकन छोड्या हुन्छ। तिनुहरु बिसास नगन्न्याहरु भुन्दा भौति अराम्मा हुन्छुन्।
अनि यइथा कुबुद्दि भया र स्हाँचो कुडाबाट पर गया मान्ठहरुका म्हाँजौदो फाटो आउन्छ, र परमेसोरको भक्ति गन्नु फाइदा उठाउन्या बाटो हो भुनि तिनुहरु स्हुइताछुन्।
परमेसोरकन नमान्न्या कुडा छोड क्यानभुन्या यइले मान्ठहरुकन झुन परमेसोरबाट परै राख्तोछ।
तर मुर्ख र लग नलाग्या कुडाहरुबाट परै रौ। तुमिकन थाँ छदैछ यइथा कुडाहरुले राडो ल्याउन्छ।
तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।
फाटो ल्हयाउन्या मान्ठकन एक दुइ चोटि राम्मरि स्हुम्जाया ताँबाट तेइ स्हात केइ सरोकार नराख्या।