3 तिनुहरु दयामाया नभया, खुसि पाड्न नस्हकिन्या, अरुको खिसि गन्न्या, आनिबानि राम्मो नभया, डन्कार, राम्मा कुडाकन भलो नमान्न्या,
“जोले तुमिहरुका कुडा स्हुन्छ, तेइले मेरा कुडा स्हुन्छ। जोले तुमिहरुकन पत्याउदैन, तेइले मुकन पत्याउदैन र जोले मुकन पत्याउदैन, तेइले मुकन पठाउन्याकन पत्याउदैन।”
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।
तेइथै गरि डिकनहरुका जोइहरु पुनि यइथै स्हबैले मानेको र इमान्दर हुनुपड्छ, अरुको खिसि नगन्न्या, तर आपुकन कब्जामै राख्न्या र बिसासिलो हुनुपड्छ।
तर पाउनाको मान स्हुम्मान गन्न्या, भलो गन्न्या काम मुन पराउन्या, बिसासिलो, पबित्त र आपुकन कब्जामै राख्न्या हुनुपड्डोछ।
यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।