Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथि 3:17 - जुम्‍ली

17 तेइबिअ परमेसोरका मान्‍ठले स्‍हबै किसिमका राम्‍मा कामहरु गन्‍न स्‍हक्‍न्‍या होस्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथि 3:17
12 Iomraidhean Croise  

अनि योप्‍पा सहरमै तबिता, भुन्‍न्‍या एकजुना प्रभुमै बिसास गन्‍न्‍या बुइनि छिन्। तिनुको नाउँ ग्रिक भासामै तेइकन (डोरकास भुन्‍ना छिया, यइको अथ्‍थ “हरिनि” हो) तिँ अरुको भलाइ र नागाहरुकन सहयोग गद्‌दिछि।


तर परमेसोरको मान्‍ठ तिमोथि, यि स्‍हबै कुडा छोड। अनि धार्मिकता, भक्‍ति, बिसास, माया, धिर गन्‍न र झुक्‍न्‍या कुडामै मुन लाउ।


तेइबिअ ज्‍या कुडाको मान हुनैन, यति कोइले तेइ कुडाबाट आपुकन स्‍हुद्‌दो पार्‍यो भुन्‍या तेइ मान भया काममै चलाइन्‍या भाँडो बन्‍न्‍याछ। घरा मालिकका लेखि तेइ चोखो र राम्‍मा काममै चलाइन्‍या मुनपड्‌दो हुन्‍याछ।


तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्‍नाछुन् तर तिनुहरु आम्‍ना कामले उनुकन मान्‍नैनुन्। तिनुहरु घिन लाग्‍न्‍या र भुन्‍या नमान्‍न्‍या हुन्‍छुन् र केइ पुनि राम्‍मो काम गन्‍न लायकका हुदैनुन्।


ख्रिस्‍टले हामिकन स्‍हबै अधर्मबाट मोल तिर्‍यर उद्‌दार गर्‍या, अनि राम्‍मो काम गन्‍न जाँगरिलो भया उनुको आम्‍नै मान्‍ठहरुकन पबित्‍त पाड्‌न आपुकन बलि हुन दिया।


सासन गन्‍न्‍याहरु र अदिकारिहरुका कब्‍जामै बैनु र तिनुहरुको भुन्‍या मान्‍नु र स्‍हबै राम्‍मा काममै स्‍हतिरनु भुनि बिसासिहरुकन स्‍हुम्‍जाया।


Lean sinn:

Sanasan


Sanasan