16 स्हबै पबित्तसास्तर परमेसोरको आत्माको सक्तिबाट लेखिया हो, र यइ सिकाउन, अत्तो दिन, स्हपान्न, धर्मि जिबन क्यारि ज्युँन्या भुन्न्या कुडा सिकाउन जात्ति काम लाग्दोछ।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुमै भुलमै छौ, क्यानभुन्या तुमिहरु न त धर्मसास्त्र जान्दछौ, न परमेसोरको सक्तिकन जान्दछौ?
क्यानकि दाउद आपैले पबित्त आत्माबाट भुन्या हुन्, “‘परमप्रभुले मेरा प्रभुकन भुन्या, जब स्हम्म मु तुम्मा सत्तुरहरुकन तुम्मो पैतालामुनि राख्दैन, तब स्हुम्म तुमि मेरा दाइन्या हातपट्टि बस।’
“दाजु भाइ हौ, इसुकन पक्डाउ गन्न्या मान्ठहरुको अगुवा यहुदाको बार्यामै दाउद राजाले पबित्त आत्माबाट धर्मसास्तरमै पैलै भुन्याछिया। यि कुडा पुरा हुनै पड्न्याछियो।
प्रभु इसुले सिकाया जिबनको बाटोका बार्यामै तेइले राम्मरि सिक्या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्यामै सप्पागरि सिकाउन्छियो। तर पुनि तिनुले युहन्नाले दिन्या बप्तिस्मा मात्तै थाँ पाया छिया।
तुमिहरुकन राम्मो हुन्या कुडा तुमिहरुकै अगेडि सिकायाछु र घर घरमै गैइ स्हबै कुडा तुमिहरुकन सिकाउनबाट मु पछि स्हरिन।
क्यानभुन्या परमेसोरले हाम्मो निम्ति गर्या र पछि हुन्या कामको बार्यामै एक पुनि नछोडिकन स्हबै भुन्याछु।
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।
र स्होजो भइ आपुकन बिरोद गन्न्याहरुकन स्हुम्जाउन्या हुनुपड्डोछ। काँइकेइगरि परमेसोरले तिनुहरुकन पछ्ताप गन्न्या र स्हाँचो कुडाकन बुइन्या मुन दिन्याछुन्,
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।