15 तुमि नानैछिन्जादेखि पबित्त धर्मसास्तरका कुडा जान्याछौ। यिँ कुडाले ख्रिस्ट इसुमै बिसास गद्दा पाउन्या मुक्तिको बार्यामै बुइन ग्यान दिन्छ।
क्यानभुन्या तिँ परमप्रभुका नजरमै ठुला मानिन्याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्तिन्या चिज कैले पिन मिल्लैन, र आमाको कोखदेखि नै तिँ पबित्त आत्माले भरिन्याछुन्।
भाउ बुद्दिले बड्दै र जोरले भरिदै गया, र परमेसोरको अनुग्र तिँ स्हात छियो।
तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
तिनुहरुले आपु आपु भुन्न लाग्या, “उनुले हामि स्हात बाटोमै हन्डै धर्मसास्तरको अथ्थ बुजाइदिँदा हाम्मो हिद्दया आनन्दले गद्गद् भया छियोन र?”
तब धर्मसास्त्रमै लेख्या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।
स्हबै परमेसोरका रैबार्याले उनुको बार्यामै यइथो भुन्या छुन्, इसुकन बिसास गन्न्या स्हबैले इसुको नाउँमै पाप माप पाउन्याछुन्।”
यइगरि उनुका बार्या धर्मसास्तरमै लेख्या स्हबै कुडा तिनुहरुले पुरा गरिस्हक्यापछि इसुकन क्रुसबाट तल निकाल्यार च्यानमै राख्या।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
अनि आम्नो आदत उन्सार पावल सबाघर भित्त गया, र तिन हप्तास्हुम्म पट्याइ मान्न्या दिनहरुमै धर्मसास्तरमै लेखिया कुडाहरुको बार्यामै तिनुहरुस्हात खल गरिरया।
पावलले भुन्या यिँ कुडा स्हुनेर फेस्तसले ठुलो डाको गरि भुन्यो, “या पावल, तो बौला होइ, तेरा मथ्थै ग्यानले तोकन बौला बुनायाछ।”
मु नआउन्जै तुमिले मान्ठहरुकन धर्मसास्तर पाडेर स्हुनाउन्या, प्रचार गन्न्या र सिच्छ्या दिन्या कुडामै मुन लाया।
मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
मुकन तुम्मो स्हाँचो बिसासको स्हुम्जना आउन्छ। तुम्मि बज्जु लोइस र तुम्मि आमा युनिसमै भया बिसास तुमिमै पुनि रैछ भुनि मु पक्का भया छु।