13 तर दुस्ट मान्ठहरु र ठगाहरु अरुकन ठग्न्या र आपु ठगियर झुन झुन दुस्ट हुनैजान्याछुन्।
पबित्त आत्माले छर्लङ्गै पारि भुन्याछुन्, पछि आउन्या सुमयमै मान्ठहरुले छल्ल्या आत्मा र भुतका सिच्छ्यामै मुन लायर बिसासबाट तर्किन्याछुन्।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।