8 मर्याकाहरुबाट ज्युँदिया इसु ख्रिस्टकन स्हुम्ज, उनु दाउद राजाका सुन्तान हुन्, मोइले प्रचार गर्या राम्मो रैबार यइ हो।
र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ,
“परमेसोरले आम्नो बाचा पुरा गरेर इस्राएलिहरुको निम्ति दाउद राजाका बुङ्समै मुक्तिदिन्या इसुकन पठाया हुन्।
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।
तर दाउद परमेसोरका रैबार्या छिया र तिनुका स्हुन्तानका एकजुना तिनुको राजगद्दिमै बैन्या छ भुन्न्या कुडा तिनुकन थाँ छियो। परमेसोरले तिनुस्हात यइ भाकल गर्याछिया।
यइका लेखि हामिले स्हुनाया राम्मो रैबारले हाम्मा प्रभु इसु ख्रिस्टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।
यइ हामिकन असिपात दिन्या परमेसोरले मुकन जुम्मालाया महिमित राम्मो रैबारमै पाइन्छ।
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड।
मु क्या भुन्नाछु तेइ राम्मरि बिचार गर, क्यानभुन्या स्हबै कुडामै प्रभुले तुमिकन बुइन्या तागत दिन्याछुन्।