7 मु क्या भुन्नाछु तेइ राम्मरि बिचार गर, क्यानभुन्या स्हबै कुडामै प्रभुले तुमिकन बुइन्या तागत दिन्याछुन्।
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
तब धर्मसास्त्रमै लेख्या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।
“यि कुडा तुमिहरुले स्हुमजि राख, क्यानभुन्या मान्ठको छोराकन पक्डुन मान्ठहरुका हातमै जुम्मा लाइदिन्या छुन्।”
परमेसोरले योसेफकन सारा दुखबाट छुट्कारा दिया। जब योसेफ मिस्रदेसका राजा फारोका अगाडि आया, परमेसोरले तिनुकन दया गर्या र बुद्दि दिया, र फारोले योसेफकन मिस्रदेसका तिनुका झानका ठुला हाकिम बुनाया।
तुमिकन जिम्मालाया कामहरु राम्मोगरि गर। तिँ कुडामै ध्यान लाया क्यानभुन्या तुम्मो फल्लिफाप भया स्हबैले देखोस्।
म्हिनेत गन्न्या किसानले नै बालिको पैलो भाग पाउनुपड्डोछ।
मर्याकाहरुबाट ज्युँदिया इसु ख्रिस्टकन स्हुम्ज, उनु दाउद राजाका सुन्तान हुन्, मोइले प्रचार गर्या राम्मो रैबार यइ हो।