4 सेनामै भत्ति भया सिपाइ अरु धन्दामै अल्जुनैनन्, क्यानकि उनुकन भत्ति गद्दिन्याकन खुसि पाड्नु तेइको काम हुन्छ।
काँडौदो पर्या बिउ तिँ हुन्, जोले बचन स्हुन्छ, तर जुनिको चिन्ता, धुन-सुम्पति, सुख-चैनमै पडि बड्न पाउनैनुन्, र तेइको फल पाक्तैन।
तर ज्यागरि राम्मो रैबार हामिकन जुम्मा लाउनु परमेसोरले हामिकन लायकको ठान्या, तेइथैगरि मान्ठहरुकन खुसि पाड्न हैन तर हाम्मो मुनकन जाँइन्या परमेसोरकन खुसि पाड्न हामि बोल्लाछौं।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।