3 ख्रिस्ट इसुका राम्मा सिपाइकाजैथै तुमिले दुख स्हौ।
यइबिअ सेनापतिको आग्या पायापछि सिपाइहरुले पावलकन रातै भित्त एन्टिपाटिस सहरमै पिर्याया।
मेरो छोरो तिमोथि, मु तुमिकन यइ आग्या गद्दोछु, तुम्मा बार्यामै पैले कया परमेसोरको रैबार उन्सार, ति कुडाबाट आँट पायर बिसास र राम्मो स्हुचाइ राखि झुटो सिछ्या सिकाउन्याहरुको बिरोदमै राम्मो लडाइ लड्न स्हक।
मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
तेइ राम्मो रैबार स्हुनाया हुनाले मोइले जात्ति दुख पाइरयाछु र अपरादिका जैथै स्हाङ्लाले बानियाँछु। तर परमेसोरका बचन स्हाङ्लाले बानिदैनुन्।
एन्टिओखिया, आइकोनियन र लुस्त्रा भुन्या ठौर मुमै दुख कस्ट आया र मोइले ति स्हयाँ रपुनि ति स्हबै दुख कस्टदेखि प्रभुले मुकन बचाया।
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।