26 र तिनुहरु चेताया भुन्या सैतानको पास्होबाट फुत्कुन्याछुन्, क्यानकि सैतानले आम्नो ज्या मुन लाग्यो तेइ गन्न तिनुहरुकन थुनि राख्याछ।
इसुले भुन्या, “स्हुन, एउटो जोरिलो मान्ठले हतियार बोकिकन आम्नो घरको हेरबिचार गर्छ भुन्या, तेइको माल सुम्मानहरु जोगाउन्छ।
“तेइबेला तेइको चेत खुल्यो र भुन्यो, ‘मेरा बाबाका मथ्थै कमाराहरु अगान्जि खाइकन उबाद्दाछुन, तर मु नेइ भोकले मर्न आट्याछु।
यइथैगरि जब्दियाका छोरा याकुब र युहन्नाले पुनि अच्चुम्म मान्या। तिनुहरु सिमोन पत्तुरुस स्हात स्हाजो गद्दा छिया। इसुले सिमोनकन भुन्या, “भेइ नमान अबदेखि तुमिले माछा छोप्न्यानाइ तर मान्ठकन परमेसोरको राज्यामै ल्याउन्याछौ।”
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।