24 प्रभुको सेबा गन्न्याले राडो पाड्नुहुनैन, तर स्हबैका लेखि दया गन्न्या, सिकाउन स्हक्न्या, स्हन स्हक्न्या,
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”
भोलिपल्ट मोसाले दुइ जुना इस्राएलिकन आपु आपु झकडा गरिरया बेलामै देख्या, र तिनुहरुकन मिलाउन्या कोसित गरि भुन्या, ‘स्हात्यौ, तुमिहरु त दाजुभाइहरु हौ, क्यान आपु आपु झकडा गद्दाछौं?’
आमाले आम्ना छाचुरिहरुकन पाल्ताल् गर्या जैथै हामिले तुमिहरुकन मायाले बेबार गर्यौं।
तर परमेसोरको मान्ठ तिमोथि, यि स्हबै कुडा छोड। अनि धार्मिकता, भक्ति, बिसास, माया, धिर गन्न र झुक्न्या कुडामै मुन लाउ।
परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,
तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।
तिनुहरुले कैखै बार्यामै नराम्मो नगरुन्, राडो झकडाबाट परै बसुन्, स्होजो भइ स्हबै मान्ठस्हात राम्मो बेबार गरुन्।