22 यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”
नेइ पुनि तुम्मो नाउँ ल्हिन्या स्हबै मान्ठहरुकन पग्डुन्या अदिकार मुख्य पुजारिहरुबाट पाइकन आया छ।”
हाम्मो प्रभुको मथ्थै अनुग्र मोइले पायाँछु, र ख्रिस्ट इसुमै भया बिसास र माया मुकन दिया।
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
यइबिअ स्हबै ठौरा लोक्न्याहरुले नझोकाइ, राडो नपारि पबित्त हात उठाइ प्रार्थना गर भुन्न्या मेरो मुन छ।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
तर परमेसोरको मान्ठ तिमोथि, यि स्हबै कुडा छोड। अनि धार्मिकता, भक्ति, बिसास, माया, धिर गन्न र झुक्न्या कुडामै मुन लाउ।