17 तिनुहरुका कुडा कैले निकै नहुन्या सुइनको घाजैथै बड्डै जान्याछ। तेइथा कुडा गन्न्या मान्ठहरु मद्दि हुमेनियस र फिलेतस हुन्।
तर बिसास नगन्न्या यहुदिहरुले अरु जातिका मान्ठहरुकन उस्कायर बिसास गन्न्या दाजुभाइहरुको बिरोद गन्न लाग्या।
तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।