13 हामि बिसासिलो नभया पुनि, उनु त बिसासिलो रैइरन्या छुन्, क्यानकि उनुले आम्ना कुडा कैले पुनि इन्कार गन्न स्हक्तैनुन्।
तुमिहरुकन घोइराउन्या परमेसोर बिसास गन्न्या लायकका छुन्, उनुले यि स्हबै कुडा पक्का गन्न्या छुन्।
तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्।
तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया।