11 यइ कुडा पक्का छ, यति हामि उनुस्हातै मर्याकाछौं भुन्या, हामि पुनि उनुस्हातै ज्युँदिन्याछौं,
तब हामि ज्युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्न तिनुहरुस्हातै बादलमै उठाइ ल्हिइन्याछौं र यइथैगरि हामि उकुरि प्रभुस्हात रन्याछौं।
प्रभु इसु ख्रिस्ट हाम्मा लेखि मर्या तेइबिअ हामि जागै बसौं या ढुल्या हौं, हामि स्हबै उनुस्हातै ज्युँन स्हकौं।
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।
यइ कुडा स्हइ हो, “यति कोइ मान्ठले मन्डलिको अगुवाको काम गन्न मुन गर्छ भुन्या तेइको बिचार राम्मो हो।”
यइ भुनाइ पक्का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्याछुन् आपुकन राम्मो काममै रैरन ध्यान देउन् क्यानकि यिँ कुडा मान्ठहरुका लेखि जात्ति राम्मो र काम लाग्न्याछ।