10 यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
यति अधर्मि न्यादिसले निसाप गर्यो भुन्या अनि परमेसोरले उनुकन रात दिनै पुगाड्न्या आम्ना छानियाकाहरुको पुनि निसाप गद्दाछुन्। क्या उनुले तिनुहरुका निम्ति बार गद्दाछुन् र? गद्दैनुन्।
तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
क्यानकि परमेसोरले हामिकन दुन्ड दिन हैन, तर हाम्मा प्रभु इसु ख्रिस्टबाट मुक्ति पाउन पैलै छान्या हुन्।
यइका लेखि हामिले स्हुनाया राम्मो रैबारले हाम्मा प्रभु इसु ख्रिस्टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।
मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।
ख्रिस्ट इसुका राम्मा सिपाइकाजैथै तुमिले दुख स्हौ।
परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।