1 यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।
मेरो छोरो तिमोथि, मु तुमिकन यइ आग्या गद्दोछु, तुम्मा बार्यामै पैले कया परमेसोरको रैबार उन्सार, ति कुडाबाट आँट पायर बिसास र राम्मो स्हुचाइ राखि झुटो सिछ्या सिकाउन्याहरुको बिरोदमै राम्मो लडाइ लड्न स्हक।
बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तिमोथिकन लेख्तैछु। परमेसोर बाबा र हाम्मा प्रभु इसु ख्रिस्टले अनुग्र, दया र सान्ति देउन्।
मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
ख्रिस्ट इसुमै भया जिबनको कबुल उनुसार परमेसोरले चाया ख्रिस्ट इसुको मुख्य चेला हुँ। परमेसोर बाबा र हाम्मा प्रभु ख्रिस्ट इसुले तुमिकन अनुग्र, दया र सान्ति देउन्।
क्यानभुन्या परमेसोरले हामिकन भेइको आत्मा हैन तर सक्ति, माया र आम्नो मुनकन ठेकानमै राख्न्या आत्मा दियाछुन्।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
तर प्रभु मेरा पट्टि भया र स्हबै अरु जातिहरुकन परमेसोरको रैबार स्हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।