Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथि 1:7 - जुम्‍ली

7 क्‍यानभुन्‍या परमेसोरले हामिकन भेइको आत्‍मा हैन तर सक्‍ति, माया र आम्‍नो मुनकन ठेकानमै राख्‍न्‍या आत्‍मा दियाछुन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथि 1:7
28 Iomraidhean Croise  

स्‍हुन, मैले तुमिहरुकन स्‍हापहरु र बिच्‍छिहरु कुल्‍चुन्‍या, र सत्‍तुरको सक्‍तिमाथि तुमिहरुकन झित्‍न्‍या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्‍न्‍यानाइ।


“तेइबेला तेइको चेत खुल्‍यो र भुन्‍यो, ‘मेरा बाबाका मथ्‍थै कमाराहरु अगान्‍जि खाइकन उबाद्‌दाछुन, तर मु नेइ भोकले मर्न आट्‌याछु।


अब स्‍हुन, मेरा बाबाले गर्‍या कबुल तुमिहरुति पठाउन्‍याछु, तर परमेसोरको सक्‍ति नपाउँदा स्‍हुम्‍म तुमिहरु यइ सहरमै बसिरया।”


अनि ताँइ क्‍या भयो भुनि हेन्‍न मान्‍ठहरु खेडिया र इसु भया ठौर पुग्‍या, तेइ भुत लाग्‍या मान्‍ठ भलो भइ, टाला लाइ इसुका गोडाति बस्‍या देख्‍या, र तिनुहरुले अच्‍चुम्‍म मान्‍या।


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


परमेसोरले नासरतका इसुकन पबित्‍त आत्‍मा र सक्‍तिले अबिसेक गर्‍या, अनि इसुले राम्‍मा राम्‍मा काम गद्‌दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्‌डै गया, क्‍यानभुन्‍या परमेसोर इसुस्‍हातै छिया।


तर मु आम्‍नो जिबनकन ठुलो र प्‍यारो ठान्‍नैन। यइ मात्‍तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्‍मो रैबार स्‍हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्‍न स्हकु।


तर पावलले भुन्‍या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्‌डाछौ? क्‍यानकि प्रभु इसुको नाउँको निम्‍ति मु झ्‍यालखानामै थुनिनु मात्‍तै हैन, तर यरुसलेममै मन्‍न पुनि राजि छु।”


अनि मु स्‍हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्‍न छोडुन भुनि डण्‍ड दिन लायाँ। तिनुहरुले मेरा जात्‍ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्‍याँ।


तर पावलले भुन्‍या, “मान्‍न्‍या गुन्‍न्‍या फेस्‍तस, मु बौलाया हैन, बरु स्‍हाँचो र बुद्‌दिका कुडाहरु गद्‌दैछु।


स्‍तिफनसले परमेसोरको असिपात र सक्‍तिले भरिपुरि भयर मान्‍ठहरुका म्‍हाँजौनो ठुला ठुला अचुम्‍मका काम र चिनारिहरु गर्‍या।


तर साउल झनझन सक्‍तिसालि हुनै गयो र इसु नै ख्रिस्‍ट हुन् भुन्‍न्‍या प्रमान दिया हुनाले दमस्‍कसमै रन्‍या यहुदिहरुले केइ पुनि जबाक दिन स्‍हक्‍यानुन्।


Lean sinn:

Sanasan


Sanasan