5 मुकन तुम्मो स्हाँचो बिसासको स्हुम्जना आउन्छ। तुम्मि बज्जु लोइस र तुम्मि आमा युनिसमै भया बिसास तुमिमै पुनि रैछ भुनि मु पक्का भया छु।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
राजा अग्रिपासकन यिँ स्हबै कुडाका बार्यामै थाँ छ, जैको अगाडि मु ढुक्कले बोल्लैछु। क्यानकि यिँ केइ कुडा तिनुबाट लुकायानाइ, यइबिअ यइ कुडा गोप्यामै गरिया हैन।”
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
यति तुमिले भाइहरुकन यि स्हबै कुडाका बार्यामै सिकायौ भुन्या, तुमिले मान्या राम्मा सिच्छ्या र बिसास गर्या बचनमै बलियो भइ तुमि ख्रिस्ट इसुका राम्मा सेबक हुन्याछौ।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
तुमि नानैछिन्जादेखि पबित्त धर्मसास्तरका कुडा जान्याछौ। यिँ कुडाले ख्रिस्ट इसुमै बिसास गद्दा पाउन्या मुक्तिको बार्यामै बुइन ग्यान दिन्छ।