4 तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।
अनि यहुदिहरुले सड्यान्त गर्यार मुकन फसाउन खोज्या हुनाले मोकन माइमरि दुख भयो, तर पुनि स्होजो भैकन रुनै प्रभुको काम गर्या।
यइबिअ तुमिहरु यइ कुडा स्हुम्जि होस्यार भैकन बस। मोइले तिन बर्स्हस्हुम्मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्या कुडा स्हुम्ज।
क्यानकि दाजुभाइहरु औ, हामि हिर्दयाबाट हैन, तर आँखा अगेडि केइ छिनका बिअ छुट्टिया हुनाले, तुमिहरुकन फेरि भेट्न्या ठुलो इच्छ्या छ।
भरसक हिउद लाग्नु भुन्दा पैले आउन्या कोसित गर्या। युबुलसले तुमिकन जदेउ भुन्याछुन् अनि पुडेस, लिनस, क्लौडिया र स्हबै भाइहरुले पुनि भुन्याछुन्।
मोइति जति स्हक्दो स्हाँटा आउन्या कोसित गन्नु।