18 प्रभु फेरि आउन्या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्या कुडा तुमिकन राम्मरि थाँ छ।
उनुले हाम्मा पुर्खाहरुकन कृपा देखाउन अनि आम्नो पबित्त बाचा स्हुम्जुन
क्यानभुन्या हाम्मा परमेसोरको दया र कृपाले, सोर्गबाट छकल्याको घाम हामिमै पड्न आँट्याछ,
योअन्नाको पोइ खुजास हेरोदकाँ काम गन्न्या, र सुसन्ना स्हातै अरु स्हैनि पुनि छिन्। तिनुहरुले आम्नो धुनले इसु र तिनुका चेलाहरुकन सयोग गद्दिछिन्।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
हाम्मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्मो आस या आनन्द या हामिले मान पाउन्या सिरिपेज तुमिहरु नै हैनौ र?
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
प्रभुले ओनेसिफरसको घरा मान्ठहरुकन दया गरुन्, क्यानभुन्या तिनुले मुकन जैलेपुनि हौसला दिन्छिया, र मु झ्याल्खानामै थुनिया कुडामै स्हरम मान्दैनछिया।
तर तिँ रोम भुन्न्या सहर आयापछि भन्काचार गरि खोज्यार मुकन फेला पार्या।
तर तुखिकसकन मोइले एफिसस सहरमै पठायाछु।
अब परमेसोरले मुकन जुम्मा लाया काम गर्या हुनाले मेरालेखि धार्मिकताको इनाम राखिदियाछुन्। निसाप गन्न्या प्रभुले आपु आउन्या दिन मुकन दिन्याछुन्, मुकन मात्तै हैन, तर उनु आउन्यादिनकन खुसि मानि ढुक्न्याहरु स्हबैकन दिन्याछुन्।