17 तर तिँ रोम भुन्न्या सहर आयापछि भन्काचार गरि खोज्यार मुकन फेला पार्या।
प्रभुले ओनेसिफरसको घरा मान्ठहरुकन दया गरुन्, क्यानभुन्या तिनुले मुकन जैलेपुनि हौसला दिन्छिया, र मु झ्याल्खानामै थुनिया कुडामै स्हरम मान्दैनछिया।
प्रभु फेरि आउन्या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्या कुडा तुमिकन राम्मरि थाँ छ।