16 प्रभुले ओनेसिफरसको घरा मान्ठहरुकन दया गरुन्, क्यानभुन्या तिनुले मुकन जैलेपुनि हौसला दिन्छिया, र मु झ्याल्खानामै थुनिया कुडामै स्हरम मान्दैनछिया।
तब ति सेनापति पावलको काखति आइकन स्हुमात्यार दुइ स्हाँङ्लाले तिनुकन बान्न्या हुकुम दिया। यइ मान्ठ को हो र यइले क्या गर्यो भुनि स्होद्या।
यइ कुडा बुजाउन र तुमिहरुस्हात भेट गन्नका निम्ति मोइले तुमिहरुकन नेइ घोइराया हुँ। हामि इस्राएलिहरुले आस गर्या मुक्तिदिन्या राजाको निम्ति नै मु यइ स्हाँङ्लाले बानियाछु।”
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
तर तिँ रोम भुन्न्या सहर आयापछि भन्काचार गरि खोज्यार मुकन फेला पार्या।
प्रभु फेरि आउन्या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्या कुडा तुमिकन राम्मरि थाँ छ।
यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड।
प्रिस्किला र अकिलासकन, ओनेसिफरको घराझाइनकन मेरो जदेउ भुन्दिया।