15 एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्।
पावल, सिलास र तिमोथि फ्रिगिया र गलातिया ठौर हुदै गया। क्यानभुन्या तिनुहरुकन पबित्त आत्माले एसियामै बचन स्हुनाउन जान दियानुन्।
पावलले ताँइ दुइ बस्र्हस्हम्म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्ठहरुले प्रभुको बचन स्हुन्या।
यइबिअ हाम्मो खेलो ब्यापारको काम नास हुन्या मात्तै हैन तर ठुल्लै देउता आर्तेमिसको मुन्दिर पुनि काम नलाग्न्या हुन्याछ, र स्हबै एसिया र सुन्सारका मान्ठहरुले पुजा गर्या ठुल्लै देउताकन पुज्न छोड्न्याछुन।”
एसियाका कोइ हाकिमहरु पावलका स्हात्या छिया। तिनुहरुले पावलकन सबा गन्न्या ठुलो ठौरमै नजानु है भुन्या।
हामि नेइ पार्थिहरु, मादिहरु, एलामिहरु, मेसोपोटामियाका, यहुदियाका, कापाडोकियाका, पोन्टस र एसियाका मान्ठहरु छौ।
एसियामै सुमय बिताउन्या मुन नगर्या हुनाले तिनुले एफिसस सहरमै नपसि जान्या निदो गर्या। स्हक्यास्हम्म पेन्तिकोसको दिन यरुसलेममै पुग्नुपड्छ भुनि पावल आत्तिया छिया।
मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।