14 तुमिकन जुम्मा लाया स्हाँचो कुडाकन हामिमै रन्या पबित्त आत्माको सयोगले जगाइ राख।
यति तुमिहरु सन्सारको धुनमै बिसासिला भयानौ भुन्या, तुमिहरुकन स्हाँचो धुनको जुम्मा कोइले देला?
पबित्त आत्माकन काम गन्न देउ।
यइ हामिकन असिपात दिन्या परमेसोरले मुकन जुम्मालाया महिमित राम्मो रैबारमै पाइन्छ।
तिमोथि, ज्या तुमिकन जुम्मा दियाछ, तेइ जगाइ राख्या। परमेसोरकन मान नहुन्या कुडाहरु नगर्या, तेइ झुटा ग्यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्या।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।