1 मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु।
यइथैगरि तिनुहरुले पछि आम्नो स्हाँचो जिबनमै काम लागन्या धुनस्हुम्पति जुम्मा गरुन् र तिनुहरुले स्हाँचो जिबन जगाइ राख्न स्हक्न्याछुन्।
तर मुक्तिदिन्या ख्रिस्ट इसु आयार तेइ अनुग्र हामिकन देखाया। इसुले मित्युकन नास पारि अजम्बरि जिबनकन राम्मो रैबारबाट देखाया।
ख्रिस्ट इसुमै भया बिसास र मायामै रौ, तुमिले मुबाट स्हुन्या स्हाँचा सिच्छ्याहरु मान।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।
यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
ख्रिस्ट इसुका राम्मा सिपाइकाजैथै तुमिले दुख स्हौ।
तुमि नानैछिन्जादेखि पबित्त धर्मसास्तरका कुडा जान्याछौ। यिँ कुडाले ख्रिस्ट इसुमै बिसास गद्दा पाउन्या मुक्तिको बार्यामै बुइन ग्यान दिन्छ।
तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया।
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।