9 सयोग पाउन्या हाम्मो हक नभया हैन, तर हाम्मो चालचलन तुमिहरुका लेखि एक उदारन बनोस् भुनि हामिले तेइथो गर्यौं।
ख्रिस्टको मुख्य चेला भया स्हाइनाले हामिले तुमिहरुबाट मान खोइन स्हक्ताछियौं। रपुनि हामिले मान्ठहरुबाट मान खोज्यानौं, न त तुमिहरुबाट, न अरु कोइबाट।
क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं।