8 हामिले कैकै रोटा तेस्है खायानौं। तर तुमिहरु कैकनै भार नहोस् भुनि हामिले रातदिन म्हेनतगरि खटि काम गर्यौं।
पावल र तिनुहरुको काम एकै भया हुनाले तिनुहरुस्हातै बस्या, र काम गर्या, क्यानभुन्या तिनुहरुको काम पाल बुनाउन्या छियो।
मोइले आपै काम गरिकन मेरो र मेरा स्हात्याहरुकन खाँचो पड्न्या कुडाहरु आपै पुरा गर्या तुमिहरुले देख्याछौ।
दाजुभाइहरु औ, हाम्मो दुख र म्हिनेतको याद तुमिहरुकन छ। तुमिहरु कैकनै भार नहोस् भुनि दिनरात काम गरि हामिले परमेसोरको राम्मो रैबार तुमिहरुकन स्हुनायौं।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
अब यइथा मान्ठहरुकन प्रभु इसु ख्रिस्टको नाउँमै हामि आग्या दिन्छौं र स्हुम्जाउछौं, क्यानकि तिनुहरुले चुपचाप आम्ना काम गरुन् र आम्ना आर्जन खान्या गरुन्।