7 क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं।
बिसासिहरुका म्हाँजौदो हाम्मो चालचलन पबित्त, धार्मिक र खोट नभया कुडाको तुमिहरु स्हाँचि छौ, र परमेसोर पुनि छुन्।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
सयोग पाउन्या हाम्मो हक नभया हैन, तर हाम्मो चालचलन तुमिहरुका लेखि एक उदारन बनोस् भुनि हामिले तेइथो गर्यौं।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,