6 अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
यइबिअ दाजुभाइहरु औ, भरिला भइ बस, र चाय मुखको बचनबाट होस्, चाय हाम्मो चिठिकबाट होस् तुमिहरुले ज्या सिच्छ्या पाया छौ तेइ मानि राख।
क्यानभुन्या तुमिहरुले क्यारि हाम्मो चाल्मै चल्नु पड्छ भुन्या कुडा तुमिहरु आपै जान्नाछौ। हामि तुमिहरुस्हातै छुन्जा अल्छि भइ बस्यानौं।
परमेसोर र ख्रिस्ट इसुको अगेडि र छानिया सोर्गका रैबार्याका अगेडि मु तुमिकन स्हारो आग्या दिन्छु, कैकनै आखापाखा नगरि मोइले दिया नियमहरु तुमिले मान्नु।
अनि यइथा कुबुद्दि भया र स्हाँचो कुडाबाट पर गया मान्ठहरुका म्हाँजौदो फाटो आउन्छ, र परमेसोरको भक्ति गन्नु फाइदा उठाउन्या बाटो हो भुनि तिनुहरु स्हुइताछुन्।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु,