5 परमेसोरको माया र ख्रिस्टको स्हन स्हक्न्या सक्ति बुइन प्रभुले तुमिहरुका हिर्दयकन देखाउन्।
अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्।
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
अब हाम्मा परमेसोर बाबा आपैले र हाम्मा प्रभु इसुले तुमिहरुति आउन्या हाम्मो बाटो खोलिदिउन्।
अब परमेसोरले मुकन जुम्मा लाया काम गर्या हुनाले मेरालेखि धार्मिकताको इनाम राखिदियाछुन्। निसाप गन्न्या प्रभुले आपु आउन्या दिन मुकन दिन्याछुन्, मुकन मात्तै हैन, तर उनु आउन्यादिनकन खुसि मानि ढुक्न्याहरु स्हबैकन दिन्याछुन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।