4 हामि ज्या कुडाको आग्या दिदाछौं, ति तुमिहरुले गरिरयाछौ र गन्न्याछौ भुन्न्या हामिले तुमिहरुका बार्यामै प्रभुमै भर पर्याछौं।
माकेडोनियाभरि स्हबै भाइहरुकन तुमिहरु स्हाँच्चै माया गद्दाछौ। दाजुभाइहरु औ, झुन मथ्थै माया गद्दैगया भुनि तुमिहरुकन बिन्ति गद्दाछौं।
अब यइथा मान्ठहरुकन प्रभु इसु ख्रिस्टको नाउँमै हामि आग्या दिन्छौं र स्हुम्जाउछौं, क्यानकि तिनुहरुले चुपचाप आम्ना काम गरुन् र आम्ना आर्जन खान्या गरुन्।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।