3 तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्।
हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’”
तुमिहरुकन घोइराउन्या परमेसोर बिसास गन्न्या लायकका छुन्, उनुले यि स्हबै कुडा पक्का गन्न्या छुन्।
तुमिहरुका हिर्दयकन हौसला दिउन् र स्हबै राम्मा काम र बचनमै तुमिहरुकन भरिलो गराउन्।
प्रभुले मुकन स्हबै अराम्मा कुडाबाट जोगाउन्याछुन्, र मुकन उनुको सोर्गको राज्यामै कुसलै ल्याउन्याछुन्। उनुको उकुरै महिमा होस्। आमेन।