16 अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
अब हाम्मा परमेसोर बाबा आपैले र हाम्मा प्रभु इसुले तुमिहरुति आउन्या हाम्मो बाटो खोलिदिउन्।
सान्तिका परमेसोर आपैले स्हबै तरिकाले तुमिहरुकन पबित्त पारुन्, र तुमिहरुका आत्मा, परान र हड हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्या दिनमै कोइ पुनि खोट नभया होस्।
हाम्मा प्रभु इसु ख्रिस्टको अनुग्र तुमिहरु स्हबैस्हात रओस्।
प्रभु तुम्मा आत्मास्हात रहुन्। तुमि स्हात परमेसोरको अनुग्र रहोस्।