14 यइ चिठिकमै हामिले भुन्या कुडा यति कोइले मान्नैन भुन्या, तेइ मान्ठकन रैराख्या र तेइस्हात स्हात नगर्या र तेइ लाजमै परोस्।
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।
फाटो ल्हयाउन्या मान्ठकन एक दुइ चोटि राम्मरि स्हुम्जाया ताँबाट तेइ स्हात केइ सरोकार नराख्या।