12 अब यइथा मान्ठहरुकन प्रभु इसु ख्रिस्टको नाउँमै हामि आग्या दिन्छौं र स्हुम्जाउछौं, क्यानकि तिनुहरुले चुपचाप आम्ना काम गरुन् र आम्ना आर्जन खान्या गरुन्।
दिनदिनैको खच्च हामिकन देउ।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
हामिले कैकै रोटा तेस्है खायानौं। तर तुमिहरु कैकनै भार नहोस् भुनि हामिले रातदिन म्हेनतगरि खटि काम गर्यौं।
राजाहरु र हपल्लो ओदामै भया मान्ठहरुका लेखि पुनि प्रार्थना गर, यइथै गर्यौं भुन्या हामि ढुक्क र सान्तिको जिबनले पुरै सुमय परमेसोरकै भक्ति र पबित्त भइ ज्युँन स्हकौं।